Tuesday, June 23, 2026
spot_img

COOPERATIVE

सहकारीसम्बन्धी अध्यादेश जारी, अब ‘सहकारी नियमन आयोग’ गठन हुने

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई...

सहकारी नियमन गर्न प्राधिकरण बनाउने अध्यादेश, कसरी गर्छ काम ?

पछिल्लो केही वर्ष यता सहकारी संस्थाहरुका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको रकम दुरुपयोग गरेका घटना आएपछि सरकारले हालै मात्रै सहकारीको नियमन गर्न छुट्टै निकाय गठन...

समस्याग्रस्त सहकारीमा ६२ हजार बचतकर्ताको ४० अर्बको माग दाबी, डेढ अर्ब मात्रै फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीमार्फत बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ फिर्ता गरेको छ । समितिमा कुल ३९ अर्ब ९३...

१८ सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न अल्टिमेटम, ऋण चुक्ता नगरे कालोसूचीमा राखेर अशुलिने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र आफ्नो नामको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ । समितिले सार्वजनिक सूचना...

छानबिन समितिको निष्कर्षः पैसा निकाल्न रबीको भूमीका देखिएन, १४ करोड अपचलनमा धनराज संलग्न

सहकारी संस्थाहरुको बचत रकम दुरुपयोग तथा ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ...

मितेरी सहकारी प्रकरण: एकैदिन धनराजको नामबाट कसले तिर्‍यो ६८ लाख २६ हजार किस्ता ?

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको रकम अपचलनमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नामबाट एकैदिन अर्कै व्यक्तिले मोटो रकम किस्ताबापत तिरिदिएको खुलेको छ । मितेरी...

धनराज गुरुङ जोडिएको मितेरी सहकारीको रकम अपचलनबारे सीआइबीले थाल्यो अनुसन्धान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपलनबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे...

सहकारीको छुट्टै नियामक गठन गर्न ड्राफ्ट बनाइसक्यौँः मन्त्री अधिकारी

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुको नियमनका लागि दोस्रो तहको नियामक निकाय स्थापनाको लागि मन्त्रालयले ‘ड्राफ्ट’ बनाइसकेको बताएका छन् ।...
spot_img