सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टल क्लिनिक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौं स्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्र...
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो
ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको...
सिद्धार्थ बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन आउँन आग्रह
सिद्धार्थ बैंकले शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश लिन आउँन आग्रह गरेको छ । बैंकले विभिन्न आ.व. मा वितरण गर्ने निर्णय गरेको नगद लाभांश रकम...
जापान पढ्न जान ग्लोबल आइएमई बैंकले ऋण दिने
ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका...
१२ करोडसम्म आवासीय घर कर्जा दिँदै ग्लोबल आईएमई बैंक, ९ प्रतिशतभन्दा कम ब्याजदर
ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको...
ऋणपत्र निष्काशनको अनुमति माग्दै नबिल बैङ्कले दियो आवेदन
नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले असार १४ गते बोर्डमा आवेदन दिएको हो ।बैंकले प्रति...
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर...
राष्ट्रिय वाणिज्य बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको २०८१।०३।०९ को निर्णय अनुसार लोहनीलाई बैंकको रिक्त...




