राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा शाखा कार्यालय सिउरेनीटार असार १ गते देखि सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले...
असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?
नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। प्रकाशित ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर...
१० महिनामा वाणिज्य बैंकको खुदनाफा ५६ अर्ब, कुमारी र आरबिबिको सर्वाधिक बढ्यो (सूची)
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक...
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छिन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला...
खातामा प्यान र ईमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकवहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर...
नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...
ग्लोबल आइएमईका ग्राहकलाई भाटभटेनीमा सामान किन्दा शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्ड सुविधा
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा प्रदान गर्ने...
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु
नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र...




