गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी
विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा छ । विद्युतीय गाडीमा सबैभन्दा महँगो भनेकै ब्याट्री हो, तर उत्पादक कम्पनीहरुबीचको प्रतिस्पर्धाले ब्याट्रीको मूल्य पनि तीव्र रुपमा घट्दो छ...
टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा...
बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट
चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प शुरुगरेको छ ।
असोज ४ गतेदेखि असोज ९...
टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने
टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई सहज, छिटो...
नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक
सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ । योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने...
टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी
विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण...
नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा
नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर “Hyundai Festive Drive २०८३” घोषणा...
प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म: लक्ष्मी हुन्डाईका प्राविधिक दक्षिण कोरिया पुगे
सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक आज दक्षिण कोरिया पुगेका छन् । उनीहरूले Hyundai Global...
जब एउटा EV दुर्घटनाले मानव जीवनको सुरक्षा सम्बन्धि प्रश्न उठाउँछ
शुक्रबार बिहान भरतपुरमा भएको एउटा दुःखद घटनाले दुर्घटनाको कारण मात्र होइन, विद्युतीय सवारीको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न पनि उठाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार एउटा EV...
‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’
कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न सक्छ, तर एक घण्टाको यात्रापछि थकान महसुस गराउन सक्छ । यी दुई अनुभवबीचको फरक प्रायः...
नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग
रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान...




