Monday, September 7, 2026
spot_img

लाइन काटिएका उद्योगमा विद्युत जडान गर्ने प्राधिकरणको निर्णय

spot_img

नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका ६ उद्योगमा विद्युत लाइन जडान गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको महशुल बक्यौता विवादमा लाइन काटिएका उद्योगमा विद्युत लाइन जडान गर्ने निर्णय गरेको हो ।

३ महिनाभित्र बाँकी सबै बक्यौता बुझाउने शर्त राखेर लाइन जोड्ने निर्णय भएको एक सञ्चालकले जानकारी दिए ।

आइतबार बेलुका विद्युत नियमन आयोगले विद्युत प्राधिकरणलाई पत्र लेखेर लाइन जोड्न निर्देशन दिएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...