Wednesday, November 6, 2024
spot_img

वर्षाले महँगियो भान्छा, तरकारीको भाउ अचाक्ली बढ्यो

देशभर मनसुन सक्रिय हुँदा बाढी र पहिरोले सडकमार्ग अवरुद्ध हुँदा तरकारी तथा फलफूलको भाउ अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो तरकारीको भाउ बढेको छ ।

आइतबार डल्ले च्याउको भाउ सबैभन्दा महँगो हुँदै प्रतिकिलो ४५० रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज ठूलो गोलभेँडा ४ प्रतिशतले, बन्दा ७ प्रतिशतले बढेर किलोको स्थानीय काउली २ प्रतिशतले, लाम्चो भन्टा ११ प्रतिशतले, तितेकरेला २१ प्रतिशतले र लौका २ प्रतिशतले महँगिएको छ । तने बोडीको भाउ २२ प्रतिशतले बढ्दा डल्लो भन्टा १४ प्रतिशतले महँगिएको छ ।

आज ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १२०, गाजर प्रतिकिलो १ सय रुपैयाँ, लोकल काउली ८० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, घिउ सिमी २२० रुपैयाँ, तितेकरेला ८० रुपैयाँ, परवर ८० रुपैयाँ, घिरौंला १ सय रुपैयाँ र लौका ८० रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।

हरियो फर्सीको भाउ भने १३ प्रतिशतले घटेको छ ।

कालीमाटीमा आइतबार तरकारीको मूल्यसूची:

कृषि उपजन्यूनतमअधिकतमऔसत
गोलभेडा ठूलो(नेपाली) (के.जी.)रू ११०रू १२०रू ११५.००
गोलभेडा ठूलो(भारतीय) (केजी)रू ११०रू १२०रू ११५.००
गोलभेडा सानो(लोकल) (के.जी.)रू ४०रू ५०रू ४५.००
गोलभेडा सानो(टनेल) (के जी)रू ५०रू ६०रू ५५.००
आलु रातो (के.जी.)रू ५५रू ५८रू ५६.३३
आलु रातो(भारतीय) (के जी)रू ५३रू ५५रू ५४.००
आलु रातो(मुडे) (केजी)रू ४८रू ५०रू ४९.००
आलु सेतो (के.जी.)रू ४८रू ५०रू ४९.००
प्याज सुकेको (भारतीय) (के.जी.)रू ९०रू ९५रू ९२.३३
गाजर(लोकल) (के.जी.)रू ९०रू १००रू ९५.००
बन्दा(लोकल) (के.जी.)रू २५रू ३०रू २७.६७
काउली स्थानिय (के.जी.)रू ४०रू ५०रू ४५.००
स्थानीय काउली(ज्यापु) (केजी)रू ७०रू ८०रू ७५.००
मूला रातो (के.जी.)रू ३०रू ४०रू ३५.००
मूला सेतो(लोकल) (के.जी.)रू २५रू ३०रू २७.६७
सेतो मूला(हाइब्रीड) (केजी)रू ३०रू ४०रू ३५.००
भन्टा लाम्चो (के.जी.)रू ७०रू ८०रू ७५.००
भन्टा डल्लो (के.जी.)रू ९०रू १००रू ९५.००
बोडी(तने) (के.जी.)रू १२०रू १३०रू १२५.००
मकै बोडी (केजी)रू ९०रू १००रू ९५.००
घिउ सिमी(लोकल) (के.जी.)रू २००रू २२०रू २१०.००
घिउ सिमी(राजमा) (केजी)रू १५०रू १७०रू १६०.००
टाटे सिमी (के.जी.)रू ९०रू १००रू ९५.००
भटमासकोशा (के.जी.)रू १००रू १२०रू ११०.००
तितो करेला (के.जी.)रू ७०रू ८०रू ७५.००
लौका (के.जी.)रू ७०रू ८०रू ७५.००
परवर(लोकल) (के.जी.)रू ७०रू ८०रू ७५.००
चिचिण्डो (के.जी.)रू ७०रू ८०रू ७५.००
घिरौला (के.जी.)रू ९०रू १००रू ९५.००
झिगूनी (के.जी.)रू ७०रू ८०रू ७५.००
फर्सी पाकेको (के.जी.)रू ५०रू ६०रू ५५.००
हरियो फर्सी(डल्लो) (केजी)रू ७०रू ८०रू ७५.००
भिण्डी (के.जी.)रू १००रू १२०रू ११०.००
पिंडालू (के.जी.)रू ९०रू १००रू ९५.००
स्कूस (के.जी.)रू ७०रू ८०रू ७५.००
रायो साग (के.जी.)रू १००रू १५०रू १२६.६७
तोरीको साग (के.जी.)रू ५०रू ६०रू ५५.००
प्याज हरियो (के.जी.)रू १२०रू १५०रू १३३.३३
च्याउ(कन्य) (के.जी.)रू २००रू २५०रू २२६.६७
च्याउ(डल्ले) (के जी)रू ४००रू ४५०रू ४२६.६७
कुरीलो (के.जी.)रू २५०रू ३००रू २७६.६७
न्यूरो (के.जी.)रू १००रू १२०रू ११०.००
ब्रोकाउली (के.जी.)रू ९०रू १००रू ९५.००
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट...

विश्व बैंकको सहयोगमा ७२ अर्बका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब...

चीनबाट सिचुआन एयरलाइन्सको जहाज बिहीबार पोखरा आउँदै

सिचुआन एयरलाइन्सको जहाज चीनको कुन्मिङबाट बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...

डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने निश्चित, अमेरिकालाई फेरि महान बनाउने घोषणा

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट...

लकिङ खुलेपछि हाथवेले बेच्यो चन्द्रागिरी हिल्सको २ लाख ३२ हजार कित्ता शेयर

चन्द्रागिरी हिल्स लिमिटेडको लकइन अवधि खुलेपछि चन्द्रागिरी हिल्सको संस्थापक...

हाथवे इन्भेष्टमेन्टका कुन संचालकसँग कति छ कम्पनीको शेयर ?

हाल हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडमा ६ जना संचालक रहेका...
spot_img
spot_img