Tuesday, April 7, 2026
spot_img
spot_img

स्वस्तिक लघुवित्तले पुननिर्माण गरि हस्तान्तरण गर्यो पिपरा प्रहरी बिट

spot_img
spot_img

स्वस्तिक लघुवित्तले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई प्रहरी बिट हस्तान्तरण गरेको छ  । लघुवित्तले महोत्तरी जिल्लाको पिपरा गाउपालिका वडा नं. ४ मा रहेको प्रहरी बिटको पुनर्निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेको हो ।

लघुवित्तका अनुसार भदौ २४ गते  भएको जेन्जी प्रदर्शनको क्रममा सो प्रहरी बिटमा पनि तोडफोड र आगजनी भएको थियो । सो बिट भारतीय सीमा नजिक रहेको र पालिकाको लागि अतिमहत्वको रहेकोले लघुवित्तले बिटको पुनर्निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेको जनाएको छ।

लघुवित्तले पुनर्निर्माण गरेर लघुवित्तका पिपरा शाखाका प्रमुख सिद्धान्त पटेल मार्फत प्रहरीलाई सो प्रहरी बिट हस्तानान्तरण गरिएको लघुवित्तले जनाएको छ। प्रहरी बिट पुनर्निर्माण भई संचालनमा आएसँगै सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, अब ‘पीएम डेलिभरी युनिट’ ले ‘ट्र्याकिङ’ गर्ने

सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख...

अर्थमन्त्रीले घटाईदिए विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा, अब कति लिटर पाउँछन् ?

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन...

बिहीबारभित्र अनुसन्धान पूरा नभए ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं...

शेयरबजारमा सम्पत्ति सुद्धीकरणको छानबिन हुँदैन, लगानीकर्ता आत्तिनु पर्दैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानी छानी प्रतिशोध साध्ने नियतले...

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी...
spot_img