Sunday, August 30, 2026
spot_img
spot_img

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

spot_img

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड ११ लाख सहयोग गरेको छ । कम्पनीले बाढी प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैविकप्रकोप उद्दार कोषमा १ करोड ११ लाख सहयोग उपलब्ध गराएको हो ।

कम्पनीको तर्फबाट अध्यक्ष पशुपति मुरारकाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीका सञ्चालक राजेश अग्रवालले विपद्को यस कठिन समयमा पीडित नागरिकहरूको साथमा उभिनु आफूहरुको सामाजिक दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको र यस सहयोगले प्रभावित परिवारहरूको पीडामा केही भए पनि राहत पुर्‍याउन सकोस् भन्ने हाम्रो विश्वास लिइएको बताएका छन् ।

उनका अनुसार उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आगामी दिनमा पनि अर्घाखाँची सिमेन्ट परिवारले सक्दो सहयोग निरन्तर गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी...