Wednesday, June 24, 2026
spot_img

सर्वोत्तम सिमेन्टको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

spot_img
spot_img

सर्वोत्तम सिमेन्ट लिमिटेडको डेढ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८१ भदौ २५ गते सकिने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोषहरुलाई छुट्याएको १ लाख ५४ हजार २ सय २७ कित्ता शेयरको लकइन अवधि २०८१ भदौ २५ गते सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट २०८०/०७/२५ मा निर्देशन जारी भए बमोजिम सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको शेयर बाँडफाँड मितिले ६ महिना सम्ममा लकईन राख्नुपर्ने व्यवस्था छ। सोहि व्यवस्था बमोजिम लकइनमा राखिएको शेयरको लकइन अवधि भदौ २५ गते सकिने भएको हो । सो अवधिपछि सामुहिक लगानी कोषहरुले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...
spot_img