Saturday, June 13, 2026
spot_img

नेप्सेको पुनरसंरचना गरिने, इन्ट्राडे र सर्टसेलिङ चरणवद्द

spot_img
spot_img

सरकारले नेप्सेको पुनर्संचरना गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले  इन्ट्राडे, सर्टसेलिङ,  र डेरीभेटिभ कारोबार चरणवद्द सुरु गरिने बताएका छन्  । त्यस्तै उनले शेयर कर्नरीङ र इन्साइडर ट्रेडिङ गर्नेहरुप्रति सरकारले शुन्य सहनसिलताको नीति अपनाइने उल्लेख गरेका छन् ।

बजेटले सूचीकृत कम्पनीहरुलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।   उनका अनुसार निश्चित प्रक्रिया पुरा गरि नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने गरि ग्लोबल डिपोजिटरी रिसिप्ट उपलब्ध हुने व्यवस्था गरिने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...
spot_img