सरकारले नेप्सेमा सूचीकृत कम्पनीहरुलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार निश्चित प्रक्रिया पुरा गरि नेप्सेमा सूचीकृत कम्पनीलाई विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन सक्ने गरि ग्लोबल डिपोजिटरी रिसिप्ट उपलब्ध हुने व्यवस्था गरिने छ।












