Wednesday, June 10, 2026
spot_img

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

इन्भेष्टमेन्ट कम्पनी सोपान मल्टिपल कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले जेठ २७ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा कम्पनीको उदेश्य संशोधन गर्न कम्पनीको प्रबन्धपत्रमा सम्शोधन गर्ने, कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र सोहि अनुसार प्रबन्धपत्र संशोधन गर्ने, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन्  । त्यस्तै प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परेमा सो बमोजिम गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।

यस कम्पनीले औषधि, स्वास्थ्य, जलविद्युत, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस कम्पनीको लगानी रहेको सोपान फर्मासुटिकल्सले हालै आईपीओ निष्काशन सम्पन्न गरिसकेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...
spot_img