Wednesday, June 10, 2026
spot_img

नियमित काममा फर्किए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे

spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । बैंकका अनुसार पाण्डेले सीइओको रुपमा हिजो जेठ ५ देखि नियमित काम सुचारु गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले वैशाख २९ गते उनलाई पक्राउ गरेको थियो। उनलाई पक्राउ गरिएपछि उनकी पत्नी निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण  निवेदन हालेकी थिइन् । सर्वोच्चले जेठ १ गते उनलाई रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि उनी रिहा भएका थिए। रिहा भएसंगै उनी पुन: सीइओको जिम्मेवारीमा फर्किएका हुन् ।

स्मार्ट सेल प्रकरणमा उनी पक्राउ परेका थिए। स्मार्ट सेलको लाईसेन्स खारेज भएपछि स्वत सरकारको नाममा जानु पर्ने सम्पत्ति बैंकले मिलेमतोमा लिलाम गरेर सरकारलाई हानी नोक्सानी पुर्याएको विषयमा सीआईबीले छानबिन गरिरहेको छ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार...

सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

विभागबाट अनुमति पाएका हाइड्रोपावरको अवस्था र प्रगति अध्ययन समितिले प्रतिवेदन बुझायो

विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान...

ई–भिताराको मूल्य घट्यो

नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को...

गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय

गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ ।...
spot_img