Monday, May 11, 2026
spot_img

बुद्धभूमि नेपाल हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

spot_img
spot_img

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २२ गतेदेखि हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। शेयर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

९ महिनामै भित्रियो १६ खर्ब ५९ अर्ब रेमिट्यान्स, चैतमै आयो २०९ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

जेएसडब्लु एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनबीच साझेदारी, थापाथलीमा शोरुम स्थापना

जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम...

कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य ठहरिने !

सरकारले कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य बनाउने गरी...

नेपालको पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’का रुपमा ब्राण्डिङ गरिने

सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रि स्तरमा ब्राण्डिङ गर्ने घोषणा गरेको...

२०८५ लाई ‘भिजिट नेपाल वर्ष’का रुपमा मनाइने, ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

सरकारले वर्ष २०८५ लाई ‘भिजिट नेपाल वर्ष’को रुपमा मनाउने...
spot_img