Tuesday, August 11, 2026
spot_img

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

spot_img

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि सिद्धार्थ इक्विटी फण्ड २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

यस योजनाको आकार १ अर्बको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्ने छ। जसमा १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई सुरक्षित राखी बाँकि रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन हुन लागेको हो ।

यस निष्काशनमा आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। आवेदन दिंदा छिटोमा वैशाख २४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको थियो।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...

चेरी वान्डाका ईभी भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो...

ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजमै ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ५...
spot_img

This will close in 0 seconds