Thursday, June 25, 2026
spot_img

तोलामा १ हजारले बढ्यो सुनको भाउ

spot_img
spot_img

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २४ हजार ९१५ रुपैयाँ तोकिएको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ४९२ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img