Monday, April 20, 2026
spot_img
spot_img

पोखरामा ‘वाडा अटो शो’ हुँदै

spot_img
spot_img

चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडको तालबराही चोकस्थित खेल मैदानमा ‘वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनले गत वर्ष वाडा अटो शो सफलतापूर्वक सम्पन्न गरेपछि यसवर्ष दोस्रो संस्करणको वाडा अटो शो आयोजना गर्न लागेको हो ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्नेछ भने स्टल बुकिङ्ग चाँडै खोलिने आयोजकले जनाएको छ ।

नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको पर्यटकिय राजधानी पोखरामा आयोजना हुन गईरहेको वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था समेतको सहभागीता रहने बताइएको छ ।

यस पटकको वाडा अटो शोमा नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याईने विभिन्न किसिमका अफरहरू, ईभी तथा आइसी ईन्जनका नयाँ–नयाँ ब्राण्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमको अनुभव गर्न पाइने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज घरेलु मैदानमै फ्लडलाइटमा युएईसँग ऐतिहासिक टि २० क्रिकेट खेल्दै नेपाल

नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार...
spot_img