Monday, August 31, 2026
spot_img
spot_img

हालसम्म ६ वाणिज्य बैंक सहित २१ वटा सूचीकृत कम्पनीको लाभांश घोषणा (सूचीसहित)

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आज असोज २६ गते बिहान ११ बजेसम्ममा कुल २१ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका २१ कम्पनी मध्ये ६ वटा वाणिज्य बैंक रहेका छन् भने दुई वटा विकास बैंक रहेका छन् । पूर्वाधार विकास बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ। त्यस्तै एउटा फाइनान्स कम्पनी र दुई वटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । हाइड्रोतर्फ ५ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनी मध्ये युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। त्यस्तै नेपाल ल्युब आयलले २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ भने  एभरेष्ट बैंक र भगवती हाइड्रोले समान २० प्रतिशत लाभांश घोषणा गरेका छन्।

लाभांश घोषणा गरेका मध्ये सबैभन्दा कम लाभांश सिटिजन्स बैंकले प्रस्ताव गरेको छ। बैंकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। त्यस्तै निफ्राले ६.३२ प्रतिशत तथा सानिमा बैंकले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

हेर्नुस् कुनको लाभांश कति ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड...

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...