Monday, August 31, 2026
spot_img
spot_img

सानिमा क्यापिटलको दुई वटा म्युचुअल फण्डद्वारा लाभांश घोषणा

spot_img

सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा बन्दमुखी म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । आर्थिक वर्ष २०८१/८२ को लागि सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्ड लाभांश घोषणा भएको हो ।

जसमध्ये सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले २१.०५  प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यस अघि सानिमा लार्ज क्याप फण्डले आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको लाभांश रद्द गरि आर्थिक वर्ष २०८१/८२ को लागि नयाँ लाभांश घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड...

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...