Wednesday, June 24, 2026
spot_img

१० महिनामा १ अर्ब ७६ करोडको सिमेन्ट र ६४ करोडको क्लिङ्कर निर्यात

spot_img
spot_img

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७६ करोडको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा २ लाख ९० हजार १७९ टन सिमेन्ट निर्यात भएको हो । उक्त परिमाणको तयारी सिमेन्टको निकासीबाट नेपालले १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार आम्दानी गर्न सफल भएको छ ।

भन्सार विभागका अनुसार सिमेन्ट क्लिङ्कर पनि निर्यात भएको छ । यस अवधिमा ६४ करोड ९२ लाख १९ हजार बराबरको ४ लाख ८१ हजार ९२५ टन सिमेन्ट क्लिङ्कर निकासी भएको भन्सारको तथ्यांक छ ।

सिमेन्ट र सिमेन्ट क्लिङ्कर दूबै भारतमा निकासी भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...
spot_img