Wednesday, June 24, 2026
spot_img

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कार्ययोजना निर्माण समिति

spot_img
spot_img

सरकारले पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा प्रतिवेदन कार्यान्वयन कार्ययोजना निर्माण समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रधामन्त्री कार्यालयका सचिव (शासकीय मामिला क्षेत्र)को संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन कार्यान्वयन कार्ययोजना निर्माण समिति गठन गरेको हो ।

जसमा अर्थ मन्त्रालयका राजस्व सचिव र उद्योग मन्त्रालयका उद्योग सचिव सदस्य रहेका छन् । यस समितिले आगामी ७ दिनभित्र खनाल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि कार्यान्वयन कार्ययोजना बनाएर पेश गर्ने कार्यादेश पाएको छ ।

असोज २१ गते गठन भएको खनाल आयोगले चैत २९ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img