Thursday, May 7, 2026
spot_img
spot_img

खाना पकाउने तेलको मूल्य घट्यो

spot_img
spot_img

खाना पकाउने तेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा खाने तेलको मूल्य घटेको हो ।

चैत १५ गतेको तुलनामा बैशाखमा सनफ्लावर तेल र भटमासको तेलको मूल्य घटेको हो । संघका अनुसा सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँले घटेको छ ।

यसअनुसार भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेलको मूल्य प्रतिलिटर २ सय ४५ देखि ३ सय २५ रुपैयाँसम्म छ । भटमास र सनफ्लावर तेलको मूल्य भने प्रतिलिटर २ सय ५० रुपैयाँ छ ।

संघले हरेक महिनाको १ गते १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img