Thursday, May 7, 2026
spot_img
spot_img

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

spot_img
spot_img

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत ३१ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ९७ पैसा कायम छ । यस्तै, खरिददर १३७ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ ०२ पैसा रहेको छ ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ५७ पैसा खरिददर १७९ रुपैयाँ ७८ पैसा रहँदा जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६७ पैसा र खरिददर ९ रुपैयाँ ६३ पैसा छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ८० पैसा र बिक्रीमा ९९ रुपैयाँ २३ पैसा छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img