Thursday, May 7, 2026
spot_img
spot_img

राजतन्त्र, गणतन्त्र हुँदै मुलुक भिडतन्त्र तर्फ, अर्थतन्त्र सधैँ चेपुवामाः उद्योगी पाण्डे

spot_img
spot_img

उद्योगी प्रबलजंग पाण्डेले विभिन्न तन्त्र हुँदै मुलुक भिडतन्त्रतर्फ उन्मुख रहेको भन्दै कटाक्ष गरेका छन् ।

राजावादी समूहले शुक्रबार प्रदर्शनका क्रममा विभिन्न अराजक गतिविधि गर्दै निजी सम्पत्ति र व्यवसायमा समेत तोडफोड गरेपछि उद्योगी पाण्डेले मुलुक भिडतन्त्रतर्फ उन्मुख रहेको भन्दै कटाक्ष गरेका हुन् । उनले जुनसुकै तन्त्र भएपछि मुलुकको अर्थतन्त्र भने सधैँ चेपुवामा पर्दै आएको गुनासो पनि गरेका छन् ।

‘राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै मुलुक भिडतन्त्र तर्फ, चेपुवामा सधैँ अर्थतन्त्र’ पाण्डेले लेखेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img