स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । मंगलबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई बोर्डको अध्यक्ष नियुक्त गरेका हुन् ।
अध्यक्षमा नियुक्त भएका यसअघि बोर्डको सदस्य थिए ।
यसभन्दा अगाडिका अध्यक्ष डा. गुणराज लोहनीले गत भदौ २८ मा राजीनामा दिएका थिए ।













