Thursday, June 25, 2026
spot_img

५ महिनामा ७ फाइनान्स कम्पनी मात्र नाफामा, मन्जुश्री र प्रोग्रेशिभ शिर्ष स्थानमा (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनासम्मको अवधिमा ७ वटा फाइनान्सले मात्र नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार २०८१ साउन देखि २०८१ मङ्सिरसम्मको अवधिमा ७ फाइनान्स कम्पनी मात्र नाफामा देखिएका हुन् ।

नाफामा रहेका फाइनान्स कम्पनीमा मन्जुश्री फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टीपर्पस फाइनान्स र जानकी फाइनान्स रहेका छन्। जस मध्ये यस ५ महिनाको अवधिमा मन्जुश्री फाइनान्सको खुद नाफा १६ करोड ८० लाख रहेको छ। त्यस्तै प्रोग्रेशिभ फाइनान्सको खुद नाफा १४ करोड ३४ लाख तथा आईसीएफसी फाइनान्सको खुद नाफा १० करोड ६० लाख रहेको छ ।

यस अवधिमना १० वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । सबै भन्दा धेरै खुद घाटा हुनेमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् । गुहेश्वरीको खुद घाटा १४ करोड ३० लाख रहेको छ भने रिलायन्सको खुद घाटा ११ करोड रहेको छ।

हेर्नुस् ५ महिनामा कुन फाइनान्सको नाफा/घाटा कति ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img