spot_img

तोलामा २ हजारले घट्यो सुनको भाउ

spot_img

आज शुक्रबार पनि सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलाको १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २६ हजार ४६० रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार ८ सय रुपैयाँमा झरेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज १० ग्राम तेजावी सुनको भाउ १ लाख २५ हजार ८६० रुपैयाँ छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ८३० सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५६९ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...