Friday, February 27, 2026
spot_img

आजसम्म कायम शेयरधनीले मात्र युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद पाउने

spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज फागुन १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले त्यस अघिको अन्तिम कारोबार दिन आज फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले कम्पनीले १००ः१० को अनुपातमा अर्थात् १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकति दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोली हान्ने आदेशबारे खुलासा गरिएको BBC को डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको...

बर्दघाट लगानी फोरम सम्पन्न, क-कसले के भने ?

बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले...

१६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ...

वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘I Jatra’ कार्यक्रम सिमरामा सम्पन्न

वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा...

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’ उद्घाटन

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सले आफ्नो नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’बाट...
spot_img