अर्थमन्त्री बने डा. स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने पक्का भएको छ । उनी प्रधानमन्त्री बालेन्द्र शाह पछिको वरियतामा रहने छन् ।
वाग्ले अर्थमन्त्री...
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री...
इरानका ऊर्जा केन्द्रहरुमा थप १० दिन आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा थप १० दिनसम्म आक्रमण नगरिने उल्लेख गरेका छन् । यसअघि सोमबार ५ दिनको समय दिएका ट्रम्पले थप...
‘कर्मचारी देशको सम्पत्ति’ भन्दै उद्योगमन्त्री सिन्हाको भावुक ‘बिदाइ सम्बोधन’
उद्योगमन्त्री अनिलकुमार सिन्हाले आफ्नो कार्यकालको अन्त्यमा आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरूलाई ‘देशको सम्पत्ति’को संज्ञा दिँदै उनीहरूको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । राज्य सञ्चालन र...
आज प्रधानमन्त्री नियुक्त हुँदै बालेन, दिउँसो १२:३४ बजेको शुभ साइतमा सपथ
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेन आज प्रधानमन्त्री पदमा नियुक्त हुँदै छन्। रास्वपाले हिजो उनलाई संसदीय दलको नेता चयन गरेको थियो।
राष्ट्रपति रामचन्द्र...
राष्ट्रको नाममा विदाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशिला कार्कीले के-के भनिन् ? (पूर्णपाठ)
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गरेकी छिन्। कठिन परिस्थितिमा चुनाव गराउने जिम्मेवारी पाएकी उनले सफलतापूर्वक चुनाव सम्पन्न गराएर आजबाट औपचारिक रुपमा विदा...
राष्ट्र बैंक र नाफिजको सहकार्यमा आर्थिक पत्रकारलाई दुई दिने तालिम सम्पन्न
आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नाफिजमा आबद्द आर्थिक पत्रकारहरुको...
बालेन बने रास्वपा संसदीय दलको नेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार अपरान्ह बसेको रास्वपा संसदीय दलको बैठकले शाहलाई...




