spot_img

MORE

आइएमई खल्तीको सीईओमा प्रवीण रेग्मी

आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई आगामी ४ वर्षका लागि सीईओमा...

विधिको शासन र सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यकः महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन र शान्तिपूर्ण तथा सुरक्षित व्यावसयिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनु पर्नेमा जोड दिएको छ ।...

आन्दोलन दमनको आरोपमा बंगलादेशमा पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई सुनाइयो मृत्युदण्डको सजाय

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरोधी अपराधको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्ष (२०२४) को विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको...

टियु क्रिकेट रङ्गशाला आसपास भीडभाड नगर्न प्रहरीको आग्रह

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै...

यी हुन् गत वर्ष सर्वाधिक कर तिर्ने १४ व्यक्ति तथा संस्था, विभागले गर्यो सम्मान

राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत...

सडकका २५ वटा ठेक्का एकसाथ तोड्ने तयारी

सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५...

एनपिएलको दोस्रो संस्करण आजदेखि: पहिलोपटक फ्लड लाइटमा खेल, ४० करोड आम्दानी लक्ष्य

नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको...
spot_img