चुनाव आउँन अब २ दिन मात्र बाँकी: आजदेखि सुरु भएको मौन अवधिमा के के गर्न पाइँदैन ?
बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि सोमबार मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले...
‘मौन अवधि’ उल्लङ्घन भए के कारबाही हुन्छ ?
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि फागुन १८ गतेमध्य रातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४...
चुनाव आउँन अब ३ दिन मात्र बाँकी: प्रचारप्रसार गर्ने आज अन्तिम दिन, रातिबाट मौन अवधि
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने आज फागुन १८ गते अन्तिम दिन रहेको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत...
आज हिमाली र पहाडी जिल्लामा होली मनाइँदै
रङ्गहरुको पर्व होली आज काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा सरकारले आज पहाडी...
इरानी आक्रमणबाट युएईमा नेपाली सहित ३ जनाको मृत्यु, ५८ जना घाइते
संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले सुरु गरेको प्रतिकारात्मक मिसाइल तथा ड्रोन आक्रमणबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।...
मध्यपूर्व क्षेत्रमा १७ लाख बढी नेपाली, सरकारले भन्यो ‘नागरिकको सुरक्षा उच्च प्राथमिकतामा’
मध्यपूर्व क्षेत्रमा १७ लाख बढी नेपाली नागरिक रहेको पाईएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इरानमा छ जना, इजरायलमा छ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५...
चुनाव नजिकिंदै गर्दा झन् बढ्यो को जित्छ भनेर गर्ने ‘बेटीङ’, हालसम्म साढे २ करोड लगानी
नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावबारे अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ भईरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट 'पोलीमार्केट'मा नेपालको चुनावबारे अनलाइन बेटिङ...
आक्रमणपछि अमेरिकामा विश्वकप खेल्न नजाने इरानको संकेत, कुन देशले पाउँछ चान्स ?
अमेरिकाले इरानमा गरेको सैन्य आक्रमणपछि इरानी फुटबल महासंघले २०२६ फिफा विश्वकपमा सहभागिता ‘असम्भव’ जस्तै भएको बताएको छ । इरानका फुटबल महासंघ अध्यक्ष मेहदी ताजले...




