spot_img

MORE

चुनावमा भोट हाल्न काठमाडौँबाट सात लाख ५० हजारभन्दा धेरै बाहिरिए

बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका...

इरानको द्वन्द्व छिटो समाधान नभए नेपाल आउने ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुन्छ: खरेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार...

विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा...

मध्यपुर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुँदैन: व्यवसायी घिमिरे

पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको...

यी हुन् ८३ सालमा हुने सार्वजनिक विदा: दशैँमा ८ दिन, तिहारमा ६ दिन (सूचीसहित)

सरकारले २०८३ सालमा प्रदान गरिने सार्वजनिक  विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै विदाको सूची सार्वजनिक गरेको हो।गत...

ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ विलासामा

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमूख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ...

रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह 'कमल' को उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले आज उनको उम्मेदवारी खारेज गरेको हो।उनको नाम कर्जा...

कहिलेसम्म जारी रहँला इरान-अमेरिका युद्द ?

अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण सुरु गरेको चौथो दिनमा मध्यपूर्वमा युद्ध तीव्र रूपमा फैलिँदै गएको छ। इरानका सर्वोच्च नेता अली खामेनीको हत्या...
spot_img