तोलामा ११ हजारले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट
आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ११ हजार...
चुनावले खपत बढाउँदा पेट्रोल पम्पमा लाइन, खाडीबाट तेल आउँन नसके विकल्पमा भेनेजुयला
देशभरी पेट्रोलियम पदार्थको खपत बढेको छ । निर्वाचनका कारण देशभरी अन्य समयको तुलनामा अहिले देशैभरी डिजेल र पेट्रोलको माग बढेको छ । दलहरुले निर्वाचन...
चुनावको दिनको लागि पास पाएका गाडीले अरु व्यक्तिलाई चढाउन नपाउने
निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह...
चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु...
खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह
सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले...
चुनावको लागि आजदेखि ३ दिन सार्वजनिक विदा
भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आजदेखि ३ दिन सार्वजनिक विदा सुरु भएको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चुनावको...
इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन
इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको पर्यटन क्षेत्रलाई ठूलो धक्का दिन सक्ने देखिएको छ। क्षेत्रीय पर्यटनमा यो वर्ष अन्तर्राष्ट्रिय पर्यटकको संख्या...
पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...




