पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि ब्रोकरहरुले आइटी अडिटको लागि तयारी सुरु गरेका छन् । ...
वैदेशिक रोजगारीमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैदेशिक...
ईङवा हाइड्रोपावरको ४५ लाख कित्ता बढी शेयरको लकइन अवधि वैशाखमा सकिँदै
ईङवा हाइड्रोपावर लिमिटेडको ४५ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ वैशाख २६ गते समाप्त हुने भएको छ ।कम्पनीमा संस्थापकले धारण गरेको ४२ लाख...
हिलोरा हिल्स रिसोर्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।सम्झौतामा...
दीपक भट्ट प्रकरण: शेयर किनेको पैसा ‘हाई प्रोफाइल’ व्यवसायीले समेत तिरिदिएको तथ्य फेला
सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागले अहिले व्यवसायी दीपक भट्टमाथि अनुसन्धान गरिरहेको छ । भट्ट हिमालयन रिइन्स्योरेन्स लगायत विभिन्न कम्पनीमा शेयरधनी छन् । उनलाई आज नेपाल...
वैदेशिक रोजगारीमा रहेकालाई स्नो रिभर्सको आईपीओ बाँडफाँड
स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा...
दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक
दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो।कम्पनीले हाल...
शेयरबजारमा गिरावट: सम्पति शुद्धीकरणको हाउगुजीदेखि गिरोहको चर्चा, छिट्टै बढ्ने विश्वास
नयाँ सरकार गठन भएपछि शेयरबजार निरन्तर ओरालो लागेको छ। सरकार गठन भएको ४ दिनको अवधिमा बजार १७३ अंकले घटेको छ। कारोबार भएको ४ दिन...






