spot_img

MARKET

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै छ। बैठक साँझ ५:३० बजेको लागि बोलाईएको छ।आजको बैठकमा स्पष्टीकरण सोध्ने एजेण्डा पनि रहेको बताईएको...

डिम्याट खातामा आयो पाल्पा सिमेन्टको आईपीओ, PCIL सिम्बलबाट कारोबार

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट खातामा आएको छ। सिडिएससीले शेयर परेका लगानीकर्तालाई हिजो साँझ शेयर पठाएको हो।अब यी शेयर नेपाल स्टक एक्सचेन्ज...

अर्थमन्त्रीले आश्वस्त पारेपछि बढ्यो शेयरबजार, ८३ अंकले सूचक बढ्दा हाइड्रोमा आकर्षण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आश्वस्त पारेपछि शेयरबजार घट्ने क्रममा ब्रेक लागेको छ। आज सोमबार शेयरबजार परिसूचक नेप्से सूचक ८३.३३ अंकले घटेर २७६०.०२ को बिन्दुमा...

नेप्सेमा आइसिएफसि फाइनान्सको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइसिएफसि फाइनान्सको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ७ वर्ष अवधि तथा वार्षिक ८% ब्याजदर भएको “८% आइ.सि.एफ.सि.फाइनान्स लिमिटेड डिबेञ्चर...

शेयर बजारमा सबैभन्दा उदार पार्टी रास्वपा हो, अफवाहको पछि नलाग्नु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु पर्ने भएकोले सरकारले त्यसका लागि सुशासनका काम गरिरहेको बताएका छन्। स्टक ब्रोकर एसोसियसनका पदाधिकारीसँगको भेटमा...

शेयर ब्रोकर र अर्थमन्त्रीबीच छलफल, बजार सुधारका लागि ५ बुँदे माग प्रस्तुत

शेयर ब्रोकरहरुको संस्था स्टक ब्रोकर एशोशियन अफ नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेको छ । आज बिहान सम्पन्न भएको भेटमा ब्रोकरहरुले ब्रोकरका केही...

अब आइतबारको साटो शुक्रबार शेयरबजार खुल्ने, नेप्सेले हिजै गर्यो निर्णय

अब आइतबारको साटो शुक्रबार शेयरबजार खुल्ने भएको छ। सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक विदा दिने निर्णय गरेसंगै अब आइतबारको साटो शुक्रबार...

स्थानीयले याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि ...
spot_img