spot_img

MARKET

३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको सम्भावना उच्च

नेपाल धितोपत्र बोर्डमा आज अध्यक्ष नियुक्त हुन सक्ने सम्भावना देखिएको छ । आज जेठ ११ गते साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...

१० प्रतिशत लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तले अब लाभांश नदिने, माग्यो क्षमा

स्वाभिमान लघुवित्तले लाभांश नदिने भएको छ। यस अघि लघुवित्तको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता...

एभरेष्ट कलरको आईपीओ जेठ २२ देखि

एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सकेर...

साेपान फर्मास्युटिकल्सको शेयर डिम्याट गराउन सम्झौता

साेपान फर्मास्युटिकल्स लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। जेठ ८ गते सिडिएससी र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको...

नेप्सेमा कालिन्चोक हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालिन्चोक हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज शुक्रबार कम्पनीको ५५ लाख कित्ता शेयर सूचीकृत भएको हो ।शेयर सूचीकृत...

बुद्धभूमि नेपाल हाइड्रोको हकप्रद बाँडफाँड, ४ लाख ७४ हजार कित्ता लिलाममा आउने

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । जेठ ७ गते शेयर बाँडफाँड गरिएको हो।कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म...

धितोपत्र बोर्ड अध्यक्षको लागि सर्टलिस्टमा परेका ४ जनासँग समितिले आज छलफल गर्दै

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि सर्टलिस्टमा परेका ४ जनासँग अध्यक्ष छनौट सिफारिस समितिले आज शुक्रबार छलफल गर्दै छ। समितिले सर्टलिस्टमा परेका ४ जनासँग छुट्टाछुट्टै...

सर्वसाधारणलाई कालंगा हाइड्रोको आईपीओ आजदेखि

कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिकी खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको...
spot_img