बेनी हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट...
शिखर पावरको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ५७० कित्तासम्म शेयर पाए
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले...
सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने भएको छ। यस निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त...
पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर
पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले स्थानीयलाई...
इटहरीमा रमडा होटल सञ्चालन गरिरहेको कम्पनीले आईपीओ निष्काशन गर्ने
इटहरीमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालन गरिरहेको कम्पनी ग्राण्ड सेन्ट्रल होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २९ गते...
‘मर्क्योर’ संचालन गरिरहेको दि मेट्रोपोलिटन होटेलले आईपीओ निष्काशन गर्ने
काठमाडौँको सुकेधारामा 'मर्क्योर' ब्राण्डमा पाँच तारे होटेल संचालन गरिरहेको कम्पनी दि मेट्रोपोलिटन होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले फागुन २८ गते बोलाएको...
एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने
एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका...
पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने
पाल्पा सिमेन्ट इण्डष्ट्रीजले फागुन १२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस...




