नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बुधबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
३८...
नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश पारित
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
सञ्चालक समितिले सिफारिस...
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने
हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ ।
कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित, अब कार्यालय सर्ने
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पूंजीको ५ प्रतिशत नगद लाभांश दिने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी...
बीमाको दाबी भूक्तानी अनलाइन प्रणालीमार्फत गर्न बीमा कम्पनीलाई निर्देशन
नेपाल बीमा प्राधिकरणले सबै खाले बीमाका भूक्तानी अनलाइनबाट गर्न निर्देशन दिएको छ । प्राधिकरणले माघ १ गतेदेखि बीमाका सबै खाले भूक्तानीहरू अनिवार्य रूपमा विद्युतीय...
नेशनल लाईफद्वारा बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान
नेशनल लाईफ इन्स्योरेन्सले कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा बागमती प्रदेशका सिइेओ क्लब सदस्यलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा तोकिएको बीमाशुल्क संकलन गरी...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आह्वान
हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते साधारणसभा बोलाएको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।...





