क्रेस्ट माइक्रोले फागुन २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको...
नेको इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
नेको इन्स्योरेन्स लिमिटेडले आज फागुन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १:०.२५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने...
बीमा प्राधिकरणमा उच्च तहका १० जना कर्मचारीको बढुवा सिफारिस, को को परे ?
नेपाल बीमा प्राधिकरणमा १० जना कर्मचारीको बढुवा सिफारिस भएको छ । कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशक र उप निर्देशक (कानुन) पदमा गरि कुल १०...
आशिष ढकाल बने हिमालयन लाइफको सञ्चालक
हिमालयन लाइफ इन्स्योरेन्सको रिक्त सञ्चालक पदमा आशिष ढकाल नियुक्त भएका छन् । कम्पनीको ३७औँ सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहतर्फको रिक्त सञ्चालक पदमा ढकाललाई नियुक्त...
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ५ जना सर्टलिस्ट, १० गते अन्तर्वार्ता
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्ट भएको छ । अध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न गठिन समितिले आवेदन दिएका १२...
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन
ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो।उक्त सम्झौतापत्रमा निष्काशन...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आह्वान
हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २७ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।...
आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव
आईएमई लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २५ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।...




