Wednesday, June 24, 2026
spot_img

OTHER BUSINESS

१ खर्बको वैकल्पिक वित्त विकास कोष बनाइँदै: सरकारको ५१ प्रतिशत शेयर, बाँकी कसको ?

ठूला विकासे आयोजनाहरुमा बजेट अभाव हुन नदिन सरकारले एक खर्बको वैकल्पिक कोष बनाउने प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारसहित निजी क्षेत्रले...

भाटभटेनीबाट कसले के लुटे ?

चैत १५ गते राजावादी समूहको आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा तोडफोड र आगजनी गर्दा त्यहाँबाट विभिन्न सामान लुटपाट भएको थियो । प्रहरीले भाटभटेनीबाट...

लोडसेडिङ हटेपछि धागो उत्पादन गर्ने उद्योगमा खुशीयाली

नेपाल विद्युत प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि धागो उत्पादक संघले उत्साहित भएको जनाएको छ । विगतमा औद्योगिक क्षेत्रमा...

पूर्व राजावादीको क्रियाकलाप आपराधिक र निन्दनीयः महासंघ

नेपाल उद्योग तथा व्यवसायी महासंघले पूर्व राजावादीहरुको अराजक समूहले गरेको तोडफोड र आगजनी जस्ता क्रियाकलाप आपराधिक र निन्दनीय रहेको जनाएको छ । महासंघका अध्यक्ष...

महासंघले भन्यो, ‘आक्रमण, आगजनी, लुटपाट निन्दनीय, क्षतिपूर्ति भराइयोस्’

राजावादी समूहले चैत १५ गते गरेको अराजक र हिंसात्मक प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण, लुटपाट र आगजनी भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य...

राजतन्त्र, गणतन्त्र हुँदै मुलुक भिडतन्त्र तर्फ, अर्थतन्त्र सधैँ चेपुवामाः उद्योगी पाण्डे

उद्योगी प्रबलजंग पाण्डेले विभिन्न तन्त्र हुँदै मुलुक भिडतन्त्रतर्फ उन्मुख रहेको भन्दै कटाक्ष गरेका छन् । राजावादी समूहले शुक्रबार प्रदर्शनका क्रममा विभिन्न अराजक गतिविधि गर्दै निजी...

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । मंगलबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई बोर्डको अध्यक्ष नियुक्त गरेका हुन् । अध्यक्षमा...

उद्योगीले भने ‘१२ घण्टासम्म अघोषित लोडसेडिङ छ, कुलमानले भ्रमको खेति गरे’

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ शुरु भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । आईतवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल...
spot_img