Thursday, July 9, 2026
spot_img

AGRO

कृषि उद्यमहरुले सरकारबाट सहयोग नपाएको गुनासो, ‘मोडर्न फार्मिङ’मा जानुपर्नेमा जोड

नेपालका लघु, साना तथा मझौला कृषि उद्यमहरुले (एमएसएमईज्)हरुले सरकारबाट पाउनुपर्ने सुविधामा समस्या रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि...

दुग्ध विकास संस्थानलाई थप ६० करोड ऋण दिँदै सरकार, किसानको पैसा भुक्तानी हुने

अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति...

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै सरकार

सरकारले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने तयारी थालेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो मात्रामा अनुदान लगेर काम...

अण्डाको मूल्य घट्यो

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । एक क्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ । घटेको अण्डाको मूल्य सोमबारदेखि...

दुग्ध किसानले जसरी पनि भुक्तानी पाउनुपर्छः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानको दूध वापतको रकमको भुक्तानीको सवालमा आफूले कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको...

कृषिमा आवद्ध उद्यमीको अवस्थाबारे प्रदेशस्तरीय गोष्ठी सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र नेपाल वीउ तथा मल परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ...

दुबई मेलामा सहभागीता जनाउनेबारे एईसीमा छलफल, सम्भाव्य वस्तुहरु छनौट गर्न उपसमिति गठन

दुबईको ‘वल्र्ड ट्रेड सेन्टर’मा आयोजना हुने अन्तर्राष्ट्रिय मेलामा नेपालबाट सहभागीता जनाउँदा प्रदर्शनीमा राख्न सकिने सम्भावित वस्तुहरुबारे नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले छलफल...

वर्षाले महँगियो भान्छा, तरकारीको भाउ अचाक्ली बढ्यो

देशभर मनसुन सक्रिय हुँदा बाढी र पहिरोले सडकमार्ग अवरुद्ध हुँदा तरकारी तथा फलफूलको भाउ अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो...
spot_img