माछापुच्छ्रे बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव
माछापुच्छ्रे बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १० गते शुक्रबार पोखरामा साधारणसभा आह्वान गरेको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।...
एभरेष्ट बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा
एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट वितरण गर्ने लाभांश...
सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार रिता राउतलाई
नेपाल सहकारी पत्रकार समाज ‘सीजेएन’ले प्रदान गर्दै आएको ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट यसवर्ष पत्रकार रिता राउत सम्मानित भएकी छिन् । सीजेएनले हरेक वर्ष प्रदान...
अब सहकारी संस्थाले साधारणसभामा सहभागीलाई यातायात खर्च र भत्ता दिन नपाउने
सहकारी संस्थाहरुले साधारणसभामा सहभागीलाई यातायात खर्च दिन, भत्ता दिन, अथिति उपहार दिन र भोजभतेर गर्न नपाउने भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत...
मल्टीपर्पस फाइनान्सको सीइओमा पुन: रजनीश कुमार सिंह नियुक्त
मल्टीपर्पस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: रजनीश कुमार सिंह नियुक्त भएका छन्। कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले सिंहलाई पुन: सीइओ नियुक्त...
तीन प्रतिष्ठित पुरस्कारद्वारा नेपाल एसबिआई बैंक सम्मानित
नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएको छ ।...
यी १० बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बंगलादेशी कम्पनीसँग सम्झौता, ५ महिनामा सक्नु पर्ने
नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि बंगलादेशको कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले भदौ १२ गते...
नयाँ बानेश्वरबाट थापाथली सर्यो मन्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय
मन्जुश्री फाइनान्सको केन्द्रीय (कर्पोरेट) कार्यालय नयाँ बानेश्वरबाट थापाथली सरेको छ । आज भदौ १६ गतेदेखि कार्यालय सारिएको कम्पनीले जनएको छ।संस्थाको केन्द्रीय (कर्पोरेट) कार्यालय काठमाडौं...




