बैङ्क र फाइनान्सहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खुल्यो, यस्ता छन् शर्त
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको छ । आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको लागि एकिकृत निर्देशन जारी गर्दै...
एक्सेल डेभलपमेन्ट बैङ्कको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव
एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ असार २९ गते झापाको बिर्तामोड स्थित सिद्धार्थ होटेलमा सभा आह्वान गरेको हो ।कम्पनीले साधारणसभा...
एनसीएचएलको ३० हजार कित्ता शेयर बेच्दै मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ...
कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभाको मिति तय, मर्जरको जिम्मा सञ्चालक समितिलाई
कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण बोलाएको हो ।सभा आगामी...
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दिर्घायु पोखरा अस्पतालमा छूट
मुक्तिनाथ विकास बैंकका ग्राहकले कास्की जिल्लाको पोखरा–८ स्थित पृथ्वीचोकमा रहेको दिर्घायु पोखरा अस्पतालसँग छूट पाउने भएका छन् । आफ्ना ग्राहकलाई थप सेवा दिन बैंकले...






