सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ
राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन् । ललितपूरको गतिशील सहकारी ठगी प्रकरणमा पाठक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर...
सहकारी पीडितसँग मन्त्री रावलले थालिन प्रत्यक्ष छलफल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र सहकारी पीडित साना बचतकर्ताहरूलाई रकम...
सहकारीबाट ऋण लिएर नतिर्ने १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १३ हजार ऋणीको सम्पत्ति रोक्का राखेको छ । सहकारीबाट ऋण लिएर नतिर्ने १३ हजार ऋणीको चल र अचल सम्पत्ति रोक्का...
नियमन प्राधिकरणद्वारा २३ सय सहकारीको दर्ता अभिलेखीकरण
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले...
नेफ्स्कुन अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघको कोषध्यक्ष निर्वाचित
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । फेब्रुअरी २ मा बैंककमा...
देउराली सहकारीका अध्यक्ष चौलागाई र श्रीमती खत्री विरुद्द मुद्दा दायर, २.६८ अर्ब बिगो माग
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सातदोबाटोको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडका अध्यक्ष रविन्द्र चौलागाई विरुद्द ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण कसुरको मुद्दा दायर गरेको छ...
एक व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन
कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई...
सहकारी ठगी गरेर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुन्न : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल लिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...




