Wednesday, May 6, 2026
spot_img
spot_img

BANKING ACTIVITY

बजारमा अधिक तरलता: बैंकहरुले ३५ दिनको लागि राष्ट्र बैंकमा ८१ अर्ब राखे

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार ४ गते बजारबाट ८१ अर्ब बढी रकम खिचेको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार ४ गते बुधबार बजारबाट ९० अर्ब खिच्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ३५...

१० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा:महाप्रसादको हस्ताक्षर, यस्ता छन् विशेषता

नेपाल राष्ट्र बैंकले आज असार २ गतेदेखि रूपैयाँ १० दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ १० दरको...

बजारमा अधिक तरलता: बैंकहरुले ४२ दिनको लागि राष्ट्र बैंकमा राखे ४० अर्ब

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार १ गते बजारबाट ४० अर्ब खिचेको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको...

गभर्नरले गठन गरे बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, पुँजीबजार विकासको लागि पनि समन्वय गर्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि...

सिबिफिनले भन्यो ‘बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु ऐतिहासिक कदम’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम भएको जनाएको छ। नेपाल राष्ट्र बैंकका नवनियुक्त...

वैशाखसम्म वाणिज्य बैंकले कमाए ४७ अर्ब बढी खुद नाफा, कुनको कति ? (सूचीसहित)

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार संचालनमा रहेका...

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा बैंकहरु सवा ६६ अर्ब राख्न तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले ४० अर्ब रकम बजारबाट खिचेको छ । आज बुधबार राष्ट्र बैंकले ४० अर्ब रकम खिचेको हो । राष्ट्र...
spot_img