Tuesday, September 8, 2026
spot_img

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

spot_img

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको भदौ २१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ ले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित १२ प्रतिशतले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ रुपैयाँ प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरको लागि बुक क्लोज मिति पछि तय गरिने क्यापिटलले जनाएको छ।

ग्लोबल आइएमई समुन्नत योजना २ ले भने लाभांश नदिने भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...