Friday, April 24, 2026
spot_img
spot_img

‘अटो शो’मा ‘स्काइवेल’का दुई मोडल

spot_img
spot_img

जी मोटर्सले आगामी ‘नाडा अटो शो’मा ‘स्काइवेल’का दुई मोडल प्रस्तुत गर्ने भएको छ । जी मोटर्सले भदौ ११ देखि सुरु हुने नाडा अटो शोमा स्काइवेल बीई११ का दुई मोडल प्रस्तुत गर्ने भएको हो ।

स्काइवेल बीई११ का दुई मोडलमा क्रमशः ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर क्षमताको ब्याट्री हुनेछ । दुवैमा १५० किलोवाटको मोटर जडित हुनेछ । यी दुई मोडलले सिंगल चार्जमा क्रमशः ४१० र ५२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार यी दुई मोडलको मूल्य क्रमशः ७९ लाख ९० हजार र ८९ लाख ९० हजार रुपैयाँ हुनेछ ।

नेपाली बजारमा जी मोटर्सले हाल स्काइवेलको ईटी५ ईभी बिक्री गरिरहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टक्सार पिखुवा खोला हाइड्रोले वैशाख २३ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि आम...

एपोलो हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...
spot_img