Monday, June 1, 2026
spot_img

घट्यो सुनको भाउ

spot_img
spot_img

आज सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रति तोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँले घटेर ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।   

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६६ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ९१ रुपैयाँ तोकिएको छ ।

यस अघि सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि आइतबार सुन तोलामा नै २० हजार ५ सय रुपैयाँले बढेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु प्रसाद...

अर्थतन्त्र चलायमान बनाउनेगरी बजेट आएको छ : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ...

यसपटकको बजेटले कर सुधारमा ठूलो फड्को मारेको छ: अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक...

विद्युतको भ्याट र शिक्षा तथा स्वास्थ्यको कर पुनर्विचार हुनुपर्छ: उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक...

संसदमा आजदेखि बजेटमाथिको छलफल सुरु हुँदै, अवरोध गर्ने विपक्षी दलको तयारी

आज सोमबारदेखि संसदमा बजेटमाथिको छलफल सुरु हुँदै छ। आज...

शिक्षामा ३ प्रतिशत कर लगाईएपछि नेसनल प्याब्सन र अभिभावक संघबीच छलफल

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निजी शिक्षण...
spot_img