Thursday, May 7, 2026
spot_img
spot_img

समृद्धि फाइनान्समा दुई जना नयाँ संचालक नियुक्त

spot_img
spot_img

समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा दुई नयाँ संचालक नियुक्त भएका छन्। कम्पनीको बैशाख २५ गते बसेको संचालक समितिको बैठकले दुई नयाँ संचालक नियुक्त गरेको हो।

बैठकले संस्थापक शेयरधनी एस.जी. अर्गनाइजेशन लिमिटेडको तर्फबाट रोशन पन्तलाई तथा स्वतन्त्र संचालकको रूपमा अजय कुमार मिश्रलाई संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

फाइनान्सले देशभर १३ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ। समृद्धि फाइनान्सले ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस तथा क्यू.आर कोडजस्ता डिजिटल सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र...

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु...
spot_img