मध्यपूर्वबाट केही विमान नेपाल आउँदै, यात्रुलाई एयरलाइन्स कम्पनीसँग समन्वय गर्न आग्रह
अमेरिकाले इरानमा आक्रमण गरेपछि द्वन्द्व बढिरहेको मध्यपूर्व क्षेत्रबाट केही विमान नेपाल आउने भएका छन् । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सो क्षेत्रबाट...
महासंघ अध्यक्ष ढकालद्वारा काठमाडौँको विशालनगरबाट मतदान
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र...
सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी
खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका कम्पनीले अवैध गतिविधि गरेको गुनासो आएपछि अनसमति रद्दत सम्मको चेतावनी दिएको छ ।
सुन खोजतलास गर्ने...
चुनावको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु...
खाडी क्षेत्रमा रहेका नेपालीलाई पोर्टलमा विवरण भर्न आग्रह
सरकारले खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले...
पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...
विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु
वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा...
मध्यपुर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुँदैन: व्यवसायी घिमिरे
पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको...




